
शिवपुरी गाउँपालिकामा बाम गठबन्धन लाई नै भोट किन ?
शिबपुरी गाउँपालिकामा बाम गठबन्धन लाई नै भोट किन ?
१. राजनीतिमा देखिएको अपराधिकरण, भ्रष्टाचार, नाताबाद, कृपाबाद, मनपरीतन्त्रको अन्त्य र राजनीतिलाई विशुद्ध सेवा हो भन्ने मान्यता स्थापित गर्न ।
२.जनमैत्री, वातावरण मैत्री दीगो विकास, स्थानीय श्रोत साधनको परिचालन गरी रोजगारीको अवसर सिर्जना र आर्थिक विकास गर्न,
३. गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, स्वस्थ्य वातावरण लगायत आधारभूत सेवामा जनताको सहज पहुच र अधिकार स्थापित गर्न ।
४. महिला बालबालिका, युवा, जेष्ठ नागरिक, अपाङ्ग, र पछाडि पारिएका वर्ग, समुदायको अधिकार र उत्थानको सुनिश्चिता गर्न ।
५. सामाजिक सेवा, सरकारी, गैर सरकारी र अन्तर्राष्ट्रिय क्षेत्रको ३ दशकको अनुभवलाई समृद्ध, सम्मुनत, र सभ्य सिबपुरी गाउपालिका निर्माणमा लगाउन,
६. सहकारी विकास, कृषि र पशुपालनमा आधुनिकीरण र व्यवसायिकरण, बजारीकरण, कृषि उपज र पशु विमा मार्फत कृषकको जोखिम घटा...