
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चैत ८गते नुवाकोट आउने
अन्तरवार्ता, पार्टी गतिविधी, फिचर, राजनिती, लेख रचना, विचार, समाचार, समाज गतिविधी, सुचना तथा जानकारी
काठमाडौ । नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल चैत ८ गते नुवाकोट आउन लाग्नु भएको छ। नेकपा एकीकृत समाजवादी नुवाकोटको जिल्ला स्तरीय कार्यकता भेलामा नुवाकोटको विदुर आउन लागिएको नेकपा एकीकृत समाजवादी नुवाकोटले जानकारी दिएकोछ।