Sunday, February 5

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादि) नुवाकोट

Shadow

समाचार

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चैत ८गते नुवाकोट आउने

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चैत ८गते नुवाकोट आउने

अन्तरवार्ता, पार्टी गतिविधी, फिचर, राजनिती, लेख रचना, विचार, समाचार, समाज गतिविधी, सुचना तथा जानकारी
काठमाडौ । नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल चैत ८ गते नुवाकोट आउन लाग्नु भएको छ।  नेकपा एकीकृत समाजवादी नुवाकोटको जिल्ला स्तरीय  कार्यकता भेलामा नुवाकोटको  विदुर आउन लागिएको नेकपा एकीकृत समाजवादी नुवाकोटले जानकारी दिएकोछ।
नेकपा एकीकृत समाजवादीले खटायो सातै प्रदेसमा अनुगमन टोली

नेकपा एकीकृत समाजवादीले खटायो सातै प्रदेसमा अनुगमन टोली

अन्तरवार्ता, पार्टी गतिविधी, फिचर, राजनिती, लेख रचना, विचार, समाचार, समाज गतिविधी, सुचना तथा जानकारी
काठमाडौं । नेकपा एकीकृत समाजवादीले अनुगमन टोली गठन गरेको छ । बिहीबार बसेको सो पार्टीको सचिवालय बैठकले स्थानीय निर्वाचन अघि संगठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको हो । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा जयन्ती राई, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदुरपश्चिम प्रदेशको नेतृत्व नेता रामचन्द्र झालाई जिम्मेवारी तोकिएको छ । अनुगमन टोलीले सवै स्थानीय तहको रिपोटिङ, पार्टी संगठनको वास्तविक परिस्थिति र आवस्यक सुचना संकलन गर्नेछ । त्यस्तै बैठकले ‘जनतामा जाउ, एकीकृत समाजवादीलाई जिताऔँ’, भन्ने नारा समेत तय गरेको छ ।...
अध्यक्ष नेपाल द्वारा गोर्खा दरबार संग्रहलायको अवलोकन

अध्यक्ष नेपाल द्वारा गोर्खा दरबार संग्रहलायको अवलोकन

अन्तरवार्ता, फिचर, राजनिती, लेख रचना, विचार, समाचार, समाज गतिविधी, सुचना तथा जानकारी
काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले गोरखा संग्रहालयको भ्रमण गर्नुभएको छ । भुकम्पले ध्वस्त बनाएको बारपाक र लाप्राकको अवलोकनपछि उहाँले गोरखा दरबार संग्रालयको भ्रमण गर्नुभएको हो । अवलोकनपछि अध्यक्ष नेपालले ऐतिहासिक र पूराात्विक महत्व बोकेका सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्नु सबैको दायित्व भएको बताउनुभयो । ‘गोरखा दरबार हाम्रो इतिहास हो, यस्ता ऐतिहासिक महत्व बोकेका सम्पदाको जर्गेना गर्नु हामी सबैको दायित्व हो,’ नेता नेपालले भन्नुभयो । उहाँको टिममा गोरखाका जिल्ला अध्यक्ष, गाउँपालिकाका अध्यक्ष, केन्द्रीय नेता र कार्यकताहरुको समेत सहभागिता रहेको थियो ।...
नेकपा एकीकृत समाजवादीको ककनी गाउँपालिका कमिटी गठन सम्पन्न

नेकपा एकीकृत समाजवादीको ककनी गाउँपालिका कमिटी गठन सम्पन्न

अन्तरवार्ता, पार्टी गतिविधी, फिचर, राजनिती, लेख रचना, विचार, समाचार, समाज गतिविधी, सुचना तथा जानकारी
काठमाडौ । नेकपा एकीकृत समाजवादीले नुवाकोटको ककनी गाउँपालिकामा गाउँपालिका सगंठन कमिटी गठन गरेको छ। भेलाले अध्यक्षमा कृष्ण जिसि, उपाध्यक्षमा टेक बहादुर बलामी र लालमान लामा, सचिबमा बिष्णु कुमार लामा, उप-सचिबमा बिष्णु प्रसाद ढुंगाना, दिल कुमारि तामाङ र गिता श्रेष्ठ रहेको ५१ सदस्यीय गाउँपालिका कमिटी घाेषणा गरेकाे छ। साथै उक्त भेलाले अध्यक्षमा दिल बहादुर तामाङ, उपाध्यक्षमा अमृत फुयाल ,सचिबमा किरण घिमिरे र उपसचिवमा सहदेब बलाामी रहेको युवा संघ नेपालको १८ सदस्यीय गाउँपालिका कमिटी घाेषणा गरेको छ। साथै भेलाले नेपाल खेलकुद महासंघ समाजवादीको ककनि गाउँ पालिका कमिटिकाे अध्यक्षमा सिमन तामाङ, उपाध्यक्षमा दिल कुमारी तामाङ र सचिबमा सुदिप बजगाई रहेको ७ सदस्यीय कमिटी गठन गरेकाे छ। त्यस्तै  भेलाले ककनि गाउँपालिका वडा नम्बर ४ काे वडा कमिटी अध्यक्षमा पासाङ लामा र वडा न ६ काे अध्यक्षमा साेम बहादुर लामा र वड...